
Ddhbs
Jsbus
dsbus
Rbs
Nssbus7
Gsbus
Ssbus
gms
Amb
Ratbs
Bksbus5
Gsl
Pbu
Csbus

Bbbpu
Rsb
Asm
Sls
Rgs
Rgu
Tsm
Ssm
Vor
Wsp
Ggd
Rgu
Bbu
Ksm
Hal
Pvg
Gst
Sbs
nsb

Gsb
Abd
Pls
Rpp
bbt
Mks
Ptm
Bml
Syp
Jmb
sab
Jmb
Rmb
खोटाङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् ।
त्यस्तै राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली काङ्ग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि पार्दै विजय भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन्। त्यस्तै,नेपाली काङ्ग्रेसका उम्मेदवार वीर काजी राईले ११,९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् । आरेन राईले एमालेका उम्मेदवारलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन् ।
