
Gisld
mbd
Rbs
Pbu
Mbdvs
Sds

Tsm
Asm
Bbu
Gst
nsb
Wsp
Bbbpu
Ssm
Sbs
Sls
Hal
Ksm
Rsb
Vor
Ggd
Rgs
Rgu
Pvg
Rgu

Syp
Jmb
Rmb
Gsb
Ptm
Abd
bbt
Jmb
sab
Mks
Pls
Bml
Rpp
दाङ । देउखुरी उ.वा.संघका नवनिर्वाचित पदाधिकारीहरु लाई एक समाराेहका सपथ ग्रहण तथा पदहस्तारणकाे कार्यक्रम आज लमहीमा संम्पन्न भएको छ ।
नवनिर्वाचित अध्यक्ष लागि निर्वाचन मण्डलका संयाेजक लिला राम खनालले सपथ खुवाउनु भएको थियाे भने अध्यक्ष खगेश्वर खनालले अन्य पदाधिकारीहरु लागि सपथ खुवाउनु भएको थियाे ।यस्तै अध्यक्ष रन्त प्रसाद श्रेष्ठले अध्यक्ष खनाल लागि नेपाल उ.वा.महासंघकाे सदस्यकाे लाेगाे लगाइदिनु भएको थियाे भने महासचिव कमल जंज सिह ठकुरीले नवनिर्वाचित महासचिव वसन्त भन्डारिलागि माइनेटबुक हस्तान्तरण गरेर पद हस्तान्तरण कार्यक्रम संम्पन्न भएको हाे ।१२ वर्ष पछि अहिलेसम्म नभएकाे ऐतिहासिक कार्यकाे यस बर्ष सफलता पुर्बक सुभआरम्भ भएकोमा खुसि ब्यत्त गर्नु भएको थियो ।
दुबै कार्यक्रम निर्वाचन मन्डलका संयाेजक लिलाराम खनालकाे अध्यक्ष्यता तथा नेपाल उघाेग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका केन्द्रीय काेषाअध्यक्ष रन्त प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्ब महासमिति सदस्य मघु न्याैपाने ए मओबादि केन्द्रका जिल्ला सदस्य ओम प्रकाश सुवेदी सागर दे.उ.वा.संघका पुर्ब अध्यक्ष साेभाकर धिमिरे लगायतले देउखुरि उ.वा.संघ सबै साझा सस्था भएकोले लमहि भेगका ब्यापारीहरुका समस्या,पिर मर्का लागि बुझेर डटेर लाग्नु पर्ने सुझाब दिएका थिए । संघले सेवा दिने बाहानामा कसैलाई काखा र पाखा नगरि समान तवरले सबै ब्यापारीहरु लाइ हेरिनु पर्ने भनाइ पनि राखेका थिए ।
लमहीका ठेला लगायत स,सना ब्यापारीकाे पिर मर्का बुझ्न गरि नयाँ नेतृत्वले काम गर्नु भनाइ पनि उनिहरुकाे थियाे । यसै बिच सपथ ग्रहण तथा पदहस्तारण समारोह पछि बाेल्नुहुदै नवनिर्वाचित अध्यक्ष खनालले सबैकाे भावना लागि आत्मसात गरेर अगाडि बढ्ने र त्यसका लागि सबैकाे साथ , सहयाेग अपरिहार्य रहने भनाइ राख्नु भयाे । निर्वाचन मण्डलका सदस्य अलि उल्लाह मियाकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम संचालन निर्वाचन मण्डलका सदस्य प्रकाश कुमार जिसिले गर्नु भएको थियाे ।फागुनकाे २३ गते नयाँ नेतृत्व चयन निर्बिराेध तथा सर्बसहमतबाट आएकाे हाे ।
