
Bksbus5
gms
Ssbus
Gsbus
dsbus
Ddhbs
Amb
Rbs
Nssbus7
Pbu
Ratbs
Jsbus
Csbus
Gsl

Ggd
Bbbpu
Ssm
nsb
Rgu
Sbs
Tsm
Asm
Ksm
Hal
Bbu
Rsb
Rgs
Wsp
Vor
Pvg
Rgu
Gst
Sls

Rmb
Pls
Jmb
Rpp
Abd
Syp
Gsb
Bml
sab
Jmb
Ptm
Mks
bbt
दाङ ।निर्वाचन क्षेत्र नम्बर १ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठक फराकिलो मतान्तर सहित विजयी भएका छन् ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा पाठकले नेपाली काङ्ग्रेसका सह-महामन्त्री याेगेन्द्र चाैधरीलाई २७ हजार ३ सय २२ मतान्तरणले पछि पार्दै ४२ हजार ६ सय २ मत प्राप्तगरी निर्वाचित भएका हुन् ।
काङ्ग्रेसका चाैधरीले १५ हजार २ सय ८० मत प्राप्त गरे भने नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चाैधरीले ४ हजार ९ सय ६५ मत प्राप्त गरे ।
त्यस्तै यस निर्वाचन क्षेत्रमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी स्वतन्त्र चुनाव लडेका थिए । उनले १ हजार तीन सय ८४ मत प्राप्त गरे । यहाँ ८० हजार ९ सय ५९ मत खसेकाे थियाे । दाङ १ मा १ लाख ४० हजार १ मतदाता छन् । यहाँ १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
