
dsbus
Pbu
Csbus
Gsl
gms
Nssbus7
Bksbus5
Jsbus
Rbs
Ssbus
Amb
Ddhbs
Gsbus
Ratbs

Asm
Tsm
Ggd
Vor
Pvg
Ksm
Sls
Rgu
Rgu
Hal
Ssm
Bbu
Gst
Sbs
Rgs
Wsp
nsb
Rsb
Bbbpu

Pls
Bml
Abd
Rpp
sab
Jmb
Mks
Ptm
Jmb
Rmb
Gsb
bbt
Syp
गुल्मी। गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर ढकाल निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणामअनुसार उनले ३०,४८८ मत प्राप्त गर्दै विजयी भएका हुन् । यस क्षेत्रको अघिल्लो २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस का चन्द्रकान्त भण्डारी ३३,७४४ मतसहित विजयी भएका थिए।
त्यस्तै सो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदिप कुमार ज्ञवाली ले ३२,१५२ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी का दामोदर भण्डारी ले १,८८२ मत ल्याएका थिए ।
