
Rbs
Mbdvs
Anm
Ksm
Pbu
Gisld
Gmk
Sds
mbd

Rgu
Hal
Ksm
Vor
Ggd
Gst
nsb
Rgs
Rsb
Ssm
Rgu
Wsp
Pvg
Asm
Bbu
Sls
Bbbpu
Sbs
Tsm

Ptm
Gsb
Mks
Syp
Abd
bbt
Pls
Bml
sab
Jmb
Rpp
Rmb
Jmb
दाङ । देउखुरी उद्योग वाणिज्य संघका नबनिर्बाचित पदाधिकारीहरुलाई भोली बुधबार एक समारोहका बिच सपथ ग्रहण गराइने भएकाे छ । गएको फागुन २३ गते नयाँ नेतृत्व सर्बसहमतमा आएपछि नयाँ पदाधिकारी हरुलाई सफथ ग्रहण गराउन लागेको निर्वाचन मण्डलका संयोजक लिलाराम खनालले जानकारी दिनु भएको छ ।
दुई जना उम्मेदवारले सदस्य पद फिर्ता लिएपछि नयाँ नेतृत्व सर्बसहमतबाट चुनिएको हो । संघको ८ औं अधिबेशनले १२ बर्षपछि पहिलो पटक खगेश्वर खनालको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । भोली फागुन २६ गते संघको सभाहलमा बिहान ८ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थित हुन लमही नगरपालिका भित्रका व्यापारीहरु, इच्छुक महानुभाब तथा पत्रकारहरु सबैमा निर्वाचन मण्डलले आग्रह गरेको छ ।
