
Rbs
Gisld
mbd
Pbu
Mbdvs
Sds

Ggd
Rgs
Vor
Asm
Bbu
Rgu
Rsb
Sbs
Tsm
Sls
Ksm
Hal
Ssm
Rgu
Gst
nsb
Bbbpu
Pvg
Wsp

Abd
bbt
Gsb
Rmb
Rpp
Jmb
Mks
Pls
Syp
Bml
Ptm
Jmb
sab
दाङ । प्रहरीले लागु औषध व्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जबाट सोमबार दिउँसो साढे १ बजे तिर भारतिय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सरावस्तीथाना भेन्साका हाल कप्तान गन्जमा डेरा गरी बस्ने २३ बर्षीय शम्शासाद राजा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट पाँच वटा सेतो प्लाष्टिकको पोकामा रहेको व्राउन सुगर जस्तो देखिने खैरो धुलो ४ ग्राम ३६०मिलिग्राम,नगद २ लाख ४५ हजार रुपैया र बिनाविल ल्याएको ३१ थान कुर्ता सुरुवाल १० थान तन्ना,३ थान धोती बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भईरहेको छ ।
