
Pbu
Rbs
Gisld
Sds
mbd
Anm
Ksm
Mbdvs
Gmk

Pvg
Rgu
Bbu
Rgs
Ssm
Sls
Tsm
Rgu
Rsb
Vor
Gst
Sbs
Wsp
nsb
Ggd
Hal
Ksm
Asm
Bbbpu

Jmb
Jmb
Rmb
Gsb
Rpp
Syp
bbt
Bml
Abd
Mks
sab
Ptm
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडाको १० वटा स्थानमा १११ औं अन्तरास्ट्रिय नारी दिवश भव्य साथ सोमबार सम्पन्न भएको छ ।
राजपुरको १ कठबेरुवाको बाल जनता प्रावीको प्राङ्गणमा उक्त वडामा रहेको सित्तल छाँया समुह समितीको आयोजनामा नारी दिवश मनाईएको हो । समितिका अध्यक्ष भेगि डाङ्गीको अध्यक्षता,राजपुर गा.पाका उपाध्यक्ष धनपतिदेवी यादवको प्रमुख आतिथ्य,राजपुर १ का वर्डा सदस्य गोमा अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बालजनता प्राविका विव्यस अध्यक्ष नारायण पुन,नेपाली काङ्रेस राजपुर १ कापार्टी सभापति रामबकश चौधरी,नेकपा एमाले जिल्ला सदस्य यामलाल वलि,राष्ट्रिय जनमोर्चा पार्टी प्रतिनिधि बेमराज खनाल,समाजसेवी पतिराम यादब महिला स्वयंसेविका रेबा बुढा,जेष्ठ नागरिक कुमारी वलि,मिडियाको तर्फबाट टोपेन्द्र खनाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नारीहरु आफ्नो हक र अधिकारका प्राप्तिका निम्ति सधै आवाज उठाउन पछि पर्न नहुने र नारिहरुको प्रगतिको निम्ति शुभकामना दिईएको थियो । कार्यक्रममा विभिन्न प्रकारका खेलकुदको आयोजना गरिएको थियो भमे सो कार्यक्रमको संचालन खिमा बुढाले गर्नु भएको थियो ।
