
Csbus
Pbu
Ddhbs
dsbus
Nssbus7
Gsl
gms
syysr
Jsbus
Amb
Ratbs
Syees
Gsbus
Ssbus
Rbs
Bksbus5

Rsb
Asm
nsb
Rgs
Bbu
Rgu
Sbs
Wsp
Tsm
Ksm
Vor
Hal
Bbbpu
Rgu
Sls
Ggd
Gst
Ssm
Pvg

Gsb
Ptm
Jmb
Mks
Rpp
Abd
sab
Rmb
bbt
Bml
Pls
Jmb
Syp
तेहरान । राजधानी तेहरानमा पछिल्लो २४ घण्टाभित्र ६० आक्रमण भएको इरानको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
त्यस्तै यी आक्रमणमा ५७ जना मानिसको मृत्यु भएको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्इूज एजेन्सी (आईआरएनए)ले बताएको हो । इजरायली सेनाले पनि इरानको राजधानीलाई निशाना बनाइरहँदा सहरबाट धुँवाको मुस्लो उठिरहेका तस्बिर बाहिर अनलाइनमा आइरहेका छन् ।
यस्तै अमेरिका र इजरायलको संयुक्त आक्रमणमा देशभरमा मर्नेको स्पष्ट संख्या भने अहिलेसम्म आइसकेको छैन ।
