
Gsbus
gms
Bksbus5
Gsl
Csbus
Nssbus7
Ssbus
Ddhbs
Ratbs
Jsbus
Pbu
Amb
dsbus
Rbs

Ssm
nsb
Gst
Sls
Vor
Rgu
Hal
Tsm
Asm
Rgu
Ksm
Ggd
Bbu
Bbbpu
Rsb
Sbs
Pvg
Rgs
Wsp

Gsb
Jmb
bbt
sab
Pls
Rpp
Abd
Syp
Jmb
Mks
Ptm
Rmb
Bml
रुपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।
जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । यसअघि महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको थियो ।
त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको थियो । लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको हो ।सिलापत्र
