
Syees
Ratbs
Ssbus
Nssbus7
gms
syysr
Gsbus
Pbu
Rbs
dsbus
Amb
Jsbus
Csbus
Gsl
Ddhbs
Bksbus5

Bbu
Asm
Wsp
Hal
Rgu
Sls
Ksm
Ggd
Rgu
Sbs
Rsb
Vor
Rgs
Ssm
Tsm
Pvg
nsb
Gst
Bbbpu

bbt
Bml
Gsb
sab
Rmb
Jmb
Ptm
Abd
Pls
Syp
Jmb
Mks
Rpp
काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
१३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
त्यस्तै सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधवार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।रासस
