
Ssbus
Ratbs
Gsbus
Gsl
gms
Bksbus5
Syees
Ddhbs
Pbu
Nssbus7
Csbus
dsbus
Jsbus
Amb
Rbs
syysr

Rgs
Wsp
Ggd
Ssm
Sbs
Ksm
Gst
Rgu
Tsm
Bbbpu
Hal
Bbu
Sls
Rgu
Pvg
Rsb
Asm
nsb
Vor

Syp
sab
Jmb
Bml
bbt
Pls
Rmb
Gsb
Ptm
Rpp
Mks
Abd
Jmb
काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो ।
प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिका सहित पाँच जनाको मृत्यु भएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए । अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो। नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो ।
त्यस्तै अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्यालीहरुलाई सम्बोधन गर्न बारामती जाँदै थिए । शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए ।
