
Rbs
Csbus
Jsbus
gms
Bksbus5
Ddhbs
Nssbus7
Amb
Gsl
Gsbus
Pbu
Ratbs
dsbus
Ssbus

Rgu
Rgs
Ksm
Ggd
Pvg
Wsp
Ssm
Gst
Sls
nsb
Rsb
Rgu
Hal
Vor
Asm
Bbbpu
Sbs
Bbu
Tsm

Rmb
Rpp
Mks
Ptm
Gsb
sab
Bml
Jmb
Abd
bbt
Pls
Syp
Jmb
दाङ । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् ।
केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि केसीलाई पार्टीले निस्कासन गरिदिएको हो । केसी पार्टीबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी रहेका छन् । पार्टीको निर्णय र निर्देशन विपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक,समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।
