
Nssbus7
Gsbus
Ddhbs
gms
Amb
dsbus
Gsl
Bksbus5
Csbus
Ratbs
Pbu
Jsbus
Ssbus
Rbs

Rgu
Asm
nsb
Sls
Pvg
Ksm
Gst
Hal
Rsb
Vor
Wsp
Ggd
Bbbpu
Rgu
Rgs
Sbs
Tsm
Bbu
Ssm

Rmb
Mks
Jmb
Rpp
Syp
Gsb
Pls
Abd
Jmb
sab
bbt
Ptm
Bml
डोल्पा । डोल्पामा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका विष्टले शनिबार नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै उनलाई नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं काङ्ग्रेसबाट उम्मेदवारी दर्ता गराएका कर्ण बहादुर बुढाले पार्टीमा प्रवेश गराएका हुन् । उनले काङ्ग्रेस प्रवेश गरेपनि उनको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस अघिपनि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि काङ्ग्रेसमा प्रवेश गरेकी थिइन् ।
यस्तै कार्यालयका माघ ९ गते शुक्रबार दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । सो समयमा उम्मेदवारी फिर्ता नलगेको उनीहरु पार्टी प्रवेश गर्दै काङ्ग्रेसका बुढालाई सहयोग गर्ने बताएका छ । विष्ट यस अघिपनि काङ्ग्रेसमै थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले टिकट नदिएको भन्दै तत्कालीन माओवादी प्रवेश गरेका उनी त्रिपुरासुन्दरी मेयर पदमा पराजित भएका थिए ।अनलाइनखबर
