
Syees
syysr
Bksbus5
dsbus
Amb
gms
Jsbus
Pbu
Gsbus
Ddhbs
Ssbus
Gsl
Rbs
Ratbs
Csbus
Nssbus7

Sbs
Ksm
Wsp
Hal
Rgs
Sls
nsb
Bbu
Pvg
Ggd
Tsm
Rgu
Rsb
Asm
Vor
Bbbpu
Ssm
Gst
Rgu

Mks
Gsb
Syp
Jmb
Pls
Abd
Rpp
Ptm
sab
Bml
bbt
Jmb
Rmb
काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पदाधिकारी बैठकले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले मान्यता दिएपछि आज (शनिवार) काठमाडौंमा पहिलो पटक बसेको केन्द्रिय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता,आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरु सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राख्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई यहासम्म ल्याउन खेलेको भुमिकाको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको गरेको छ । गामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगायत अग्रज नेताहरुको अभिभावकत्व रहिरहने बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले जानकारी बताए ।
त्यस्तै उनले अव पार्टी सम्पूर्ण रुपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गरे । चालिसेले पार्टीको विधान र संविधान अनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको बताए ।
