
syysr
Gsbus
Ssbus
Ratbs
Amb
Rbs
Ddhbs
Pbu
Jsbus
dsbus
gms
Syees
Bksbus5
Nssbus7
Gsl
Csbus

Bbbpu
Gst
Rsb
Sls
Ksm
Rgu
Pvg
Hal
nsb
Sbs
Bbu
Ssm
Wsp
Ggd
Tsm
Vor
Asm
Rgs
Rgu

Jmb
Rpp
Gsb
Jmb
Syp
Rmb
Ptm
bbt
Pls
Mks
Bml
Abd
sab
कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् ।
आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन् । उनले पछिल्लो समय काङ्ग्रेसमा किचलो रहेको र क्षेत्र नम्बर ३ मा एमालेबाट टिकटको सुनिश्चित भएपछि सो पार्टीमा प्रवेश गरेको जानकारी दिए ।
त्यस्तै उनले भने, ‘जिल्लामा काङ्ग्रेसको किचलोमा फस्नुभन्दा एमाले मै रहन उचित लागकोले प्रवेश गरेको हुँ ।’ कनौडिया यसअघि लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत रहेका थिए ।रातोपाटी
