
Rgp
Ggp
Dus
Rgp
Ggp
Lks
Usb
Sgp
lnp
Rgp
Jns
Rgp
Asb
ksb
Lnp

lms

काठमाडौँ । नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
शनिबार आज पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए ।
त्यस्तै उनका अनुसार आइतबार नै सर्वोच्च अदालत जाने तयारी भएको छ ।
