
dsbus
Ddhbs
Csbus
Gsl
gms
Amb
Jsbus
Ssbus
Pbu
Syees
Ratbs
syysr
Nssbus7
Gsbus
Bksbus5
Rbs

Sls
Bbu
Pvg
Asm
Rgu
Rgs
Bbbpu
Ksm
Ssm
Sbs
Rgu
Tsm
Vor
Hal
Gst
Wsp
Rsb
nsb
Ggd

Abd
Pls
Ptm
Jmb
Rmb
Jmb
Mks
Syp
sab
Bml
Rpp
Gsb
bbt
काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभएर परिवर्तन आएको बताएकी छिन् ।
सामाजिक संजाल फेसबुक मार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् ,‘अहिले युवाले,नेपाली समाजले,नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली काङ्ग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन,नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।´
त्यस्तै उनले बधाई्का साथै थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाक्न सुझाव दिएकी छिन् । नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरुलाई आग्रह गरेकी छिन् । उनले कसैलाई पनि नआत्ति र नडराउन सुझाव समेत दिएकी छिन् ।अनलाइनखबर
