
Nssbus7
Gsl
syysr
Amb
Syees
Bksbus5
Pbu
dsbus
Gsbus
Rbs
Jsbus
Csbus
Ddhbs
gms
Ratbs
Ssbus

Vor
Hal
Rgs
Sls
Asm
Rgu
Sbs
Wsp
Ggd
Rsb
Gst
Tsm
Bbbpu
Bbu
nsb
Rgu
Ssm
Ksm
Pvg

Bml
bbt
Ptm
Jmb
Abd
Syp
Pls
sab
Jmb
Rmb
Mks
Gsb
Rpp
काठमाडौं । निर्वाचन आयोगले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।
शुक्रबार आज बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
त्यस्तै उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।
यस्तै अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ । निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।अनलाइनखबर
