
Rbs
Csbus
Gsbus
Bksbus5
syysr
Amb
Nssbus7
Jsbus
Pbu
Ddhbs
dsbus
Syees
gms
Gsl
Ssbus
Ratbs

Rsb
Rgu
Wsp
Asm
Bbbpu
Ssm
Ggd
Tsm
Rgs
Hal
Bbu
Ksm
Gst
Sls
Pvg
Sbs
nsb
Rgu
Vor

sab
Pls
Bml
Ptm
Syp
Jmb
Abd
Rpp
bbt
Jmb
Rmb
Mks
Gsb
काठमाडौँ । जेनजी अगुवाको रुपमा रहेका सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
शुक्रबार आज सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’,उनले सामाजिक सञ्जालमा भनेका छन् ।
त्यस्तै गोरखा उनको गृह जिल्ला हो ।‘आफ्नै गाउँ,आफ्नै माटोबाट परिवर्तनको सुरुवा’,उनले भनेका छन्,‘नयाँ शक्ति, नयाँ अनुहार,नयाँ नेपाल।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ ।
