
Gsl
gms
Rbs
dsbus
Syees
syysr
Pbu
Gsbus
Bksbus5
Ddhbs
Ratbs
Ssbus
Jsbus
Nssbus7
Csbus
Amb

nsb
Bbbpu
Ssm
Ksm
Vor
Hal
Rsb
Bbu
Rgu
Ggd
Sbs
Wsp
Asm
Tsm
Pvg
Rgu
Gst
Rgs
Sls

Pls
Abd
Gsb
Rpp
Ptm
Mks
Rmb
Jmb
Jmb
Bml
sab
Syp
bbt
रोल्पा । आउँदो संसदीय चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादीले पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ ।
माओवादीका नेता अनिल बिरहीले महासचिव विप्लवलाई प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट एकल सिफारिस गरेको जानकारी दिए । रोल्पा पुर्ख्यौली घर भएका विप्लव पछिल्लो समय कपिलवस्तुको शिवगढीमा बस्दै आएका छन् ।
एउटै निर्वाचन क्षेत्र रहेको रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,नेता वर्षमान पुन अनन्तलगायत पनि उम्मेदवार सिफारिस भएका छन् । रोल्पा माओवादी सशष्त्र युद्धको उद्गमस्थल मानिन्छ । २०७९ सालको निर्वाचनमा वर्षमानले यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
