
Ddhbs
Ssbus
Bksbus5
gms
Syees
Amb
Nssbus7
Gsbus
Gsl
Ratbs
Csbus
Rbs
dsbus
syysr
Jsbus
Pbu

Wsp
nsb
Rsb
Vor
Gst
Ggd
Rgu
Rgs
Hal
Tsm
Ksm
Ssm
Bbu
Sls
Rgu
Asm
Pvg
Bbbpu
Sbs

bbt
Bml
Rpp
Pls
Gsb
Ptm
Rmb
Jmb
sab
Abd
Syp
Jmb
Mks
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् ।
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।
विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए ।
त्यस्तै गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो । सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरुको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन भनेकी थिइन् ।
