
Ddhbs
Bksbus5
Jsbus
Nssbus7
Rbs
Syees
Ssbus
syysr
Pbu
dsbus
Gsbus
Amb
Gsl
Ratbs
Csbus
gms

Rgs
Pvg
Sls
Gst
Bbbpu
Sbs
Ggd
Ksm
Hal
Vor
Wsp
nsb
Bbu
Rgu
Ssm
Asm
Tsm
Rgu
Rsb

Rpp
Abd
Rmb
Pls
bbt
Bml
Syp
Gsb
Jmb
Mks
Ptm
sab
Jmb
दाङ । राष्ट्रिय सभा निर्वाचनकालागि लुम्बिनीमा एमाले-काङ्ग्रेस गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली काँग्रेसले दाङका बासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी,एमालेबाट गुल्मीकी रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै जंगली अपाङग कोटाबाट, झाँक्री महिला र केसीले खुल्ला कोटाबाट उम्मेदवार बनेका हुन् । उनीहरुले आज साढे २ बजेतिर दाङको घोराही स्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हन् ।
लुम्बिनीमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८७५३ मतभार छ । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४६८१ रहन्छ भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४१४२ रहन्छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।
त्यस्तै यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली काङ्ग्रेसको ३१७९ रहेको छ । एमालेको २८१० र नेपाली कम्युनिष्ट पार्टीको १३९६ छ । यस्तै राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टाीको ३८ र स्वतन्त्र ५३ मतभार रहेको छ ।
