
Ddhbs
Ssbus
Jsbus
syysr
Rbs
gms
Csbus
dsbus
Pbu
Amb
Syees
Nssbus7
Bksbus5
Ratbs
Gsl
Gsbus

Gst
Tsm
Ksm
Wsp
Bbu
nsb
Rgs
Rgu
Asm
Sls
Rgu
Ssm
Bbbpu
Ggd
Vor
Sbs
Hal
Pvg
Rsb

Abd
Jmb
Syp
Mks
Bml
Pls
bbt
Ptm
sab
Rpp
Rmb
Gsb
Jmb
काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने भएको छ ।
त्यस्तै दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ मा व्यवस्था छ ।
संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले संविधानको सो मर्म आत्मसात् नगरेको भन्दै कानुन संशोधनको माग उठ्दै आएको थियो । गत कात्तिक अन्तिम साता पहिलो संविधान सभाका चार सभासद सहितको टोली (रेणु चन्द, बिन्दा पाण्डे, अमृता थापामगर,सुनीलबाबु पन्तलगायत)ले निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर कम्तीमा ५० प्रतिशत महिला सुनिश्चित गराउन माग गरेका थिए ।
