
Ssbus
Bksbus5
Nssbus7
gms
Csbus
Gsl
Rbs
Jsbus
Pbu
dsbus
Gsbus
Ddhbs
Amb
Ratbs

Vor
Rgu
Rsb
Hal
Sls
Tsm
Ssm
Pvg
Bbbpu
Sbs
Ksm
Gst
Bbu
Rgs
Wsp
nsb
Asm
Ggd
Rgu

Pls
Bml
bbt
Jmb
Ptm
Jmb
Gsb
Rpp
Syp
Abd
sab
Rmb
Mks
दाङ । नि:शुल्क शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर अपेक्षित रुपमा सुधार हुन नसकेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुले बताएका छन् ।
दाङको गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै थारूले सरकारले ल्याएको नि:शुल्क शिक्षा नीति राम्रो सोच र दीर्घकालीन लक्ष्यका साथ ल्याए पनि व्यवहारिक कमजोरीका कारण कागजमै सीमित भइरहेको टिप्पणी गरे ।
त्यस्तै उनका अनुसार शिक्षण सामग्रीको अभाव, योग्य जनशक्ति, स्रोतसाधनको कमी तथा अनुगमन कमजोर हुँदा सामुदायिक विद्यालयले अपेक्षित सुधार हासिल गर्न नसकेको हो।
थारुले विद्यार्थी भर्ना बढ्नु मात्र उपलब्धि नभई सिकाइ उपलब्धि,ज्ञान–कौशल विकास र सकारात्मक परिवर्तन देखिन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय,शिक्षक,अभिभावक र स्थानीय सरकारबीचको समन्वय अझ बलियो बनाउनुपर्ने बताए ।
