
Rsb
Ssb
Ksb
Nsb
Bsn
Csb
Ksb
Rks
Ksb
Ppu
Usb
Tgp
Ssb
Gsb

Gsb
Hl1
Tsb
Ssb
Usb

Rgu
ptl
Nps
काठमाडौं । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन् ।
त्यस्तै सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ । उक्त आयोगले तत्कालीन प्रधानमन्त्री, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आयोगको अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ ।
