
Tgp
Ppu
Ssb
Ksb
Bsn
Csb
Rks
Ksb
Ssb
Gsb
Nsb
Usb
Ksb
Rsb

Hl1
Gsb
Ssb
Usb
Tsb

ptl
Rgu
Nps
काठमाडौँ । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
त्यस्तै उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा घर गएका छन् ।
