
jms
Sys
Ppu
Gsbus
Ssbus
smb
gms

kbs
Tsb
Hl1
Ln3
Ln9
Ln1
Gg1
bml
Gg5
Rys
cks
Sbs
Ln8
Ln2
Gsb
Dps
Usb
Ssb
Ln7
bmj

Sml
Nps
Gjl
Snk
Rss
Gg4
Ksb
Sab
Bpb
Gg2
Sbs
Rgu
ptl
Jab
Gg3
Jpb
Gg6
हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले हुम्लाको विभिन्न स्थानहरुबाट ठुलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
यस्तै हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट अवैध चिनियाँ मदिरा बरामद गरेको बताए । प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मंगलबार राति १२ बजे बरामद गरेको डीएपसी पोखरेलले जानकारी दिए ।
त्यस्तै बेवारिसे रुपमा भेटिएका २ हजार २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको बताए । यसलाई नष्ट गरिने डीएपसी पोखरेलले बताए ।अनलाइनखबर
