
Djs
Pes
Srbpu
Rgp1
Pbu
Lnp
Rgp
Gfs
Sgr
cjs
Ggp
Unsku
pku
sbs

Tsm
Rgu
Ggd
Pvg
Rgu
Sbs
Gst
Bbu
Ksm
Bbbpu
nsb
Wsp
Vor
Hal
Sls
Ssm
Rsb
Asm
Rgs

bbt
Mks
Jmb
Jmb
Rmb
Abd
sab
Ptm
Rpp
Gsb
Bml
Syp
Pls
दाङ । अखिल नेपाल युवक संघ घोराही नगर समितिको आयोजनामा युवा साथीहरुलाई राष्ट्रिय जनमोर्चामा प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।
सो पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवं राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गणतन्त्रवादी धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षाका लागि युवाहरुलाई संघर्षमा आउन आह्वान गर्नुभएको थियो ।
सोही पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएमले देशलाई जोगाउनको लागि देश विकास गर्नको लागि युवा साथीहरु सचेत भई एकजुट भएर संघर्ष गर्नुपर्ने साथै सोही कार्यक्रमलाई अखिल छैठौं पूर्व राष्ट्रिय परिषद सदस्य रेशम वली,अखिल नेपाल युवक संघ दाङ जिल्ला सदस्य दीपक आर.सी. अखिल छैठौं दाङ जिल्ला सचिव लक्ष्मण विश्वकर्मा, सञ्जय वली,प्रकाश जङ्ग ठकुरी लगायतले मन्तब्य दिनुभएको थियो।
त्यसैगरी सो कार्यक्रम मार्फत सुशील हमाल,भुवन खड्का, अर्जुन राणा, आशिष देवकोटा, गोपाल पौडेल, शाहस घर्ती, पोषण केसी, मुकेश वली, रबि वली, बादल केसी, अनुस केसि, मनिराम पुन, विवेक थापा, वीरबहादुर पुन मगर, अखिल क्षेत्री, प्रकाश जङ्ग ठकुरी, गिरबहादुर घर्ती, आकाश घर्ती, महेन्द्र दमाई, कविर राणा, रवि डाँगी,भीम भण्डारी लगायत युवा नेताहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले सदस्य प्रदान गर्नु भएको हो ।
त्यस्तै अखिल नेपाल युवक संघ घोराही नगर समितिका अध्यक्ष डोर बहादुर केसीको अध्यक्षता तथा अखिल नेपाल युवक संघ सदसय सुमन घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शहीदहरु प्रति एक मिनेट मौनधारण गरी सुरुभएको कार्यक्रमको संचालक अखिल छैठौं दाङ जिल्ला सदस्य दिनेश रैदासले गर्नुभएको थियो ।
