
Amb
Csbus
Jsbus
dsbus
Pbu
gms
Nssbus7
Gsl
Ssbus
Ddhbs
Bksbus5
Ratbs
Gsbus
Rbs

Pvg
Rgu
Rgs
Wsp
Asm
Vor
Sbs
nsb
Gst
Bbbpu
Ssm
Sls
Ksm
Bbu
Hal
Ggd
Rsb
Rgu
Tsm

Rmb
Abd
sab
Jmb
Mks
Bml
Pls
Syp
bbt
Rpp
Gsb
Jmb
Ptm
काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् । यस्तै बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले भन्नु भयो । थोरैमात्रै नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्दछ ।
त्यस्तै बलात्कारविरुद्धको रोस ह्यासट्याग अभियानकी हिमा विष्टले निर्मला पन्त, सम्झना बिक,भागरथी भट्ट लगायतको बलात्कारपछि हत्या हुनुमा शासकहरू नै दोषी रहेको बताउनु भएको छ । महिलाको आवाज दबाउने, शान्ति सुरक्षा नदिने प्रतिगामी शासकविरुद्ध गाउँ, शहरबाट महिलाहरूलाई उठ्न उहाँले आव्हान गर्नु भयो ।कार्यक्रममा उहाँले भन्नु भयो, म अधवैसे भइसकें, अब गाउँ-गाउँ,शहर-शहरबाट किसोरीहरूले उठ्नुपर्छ ।
