
Bksbus5
Rbs
Ssbus
gms
Gsbus
Syees
Pbu
Amb
dsbus
Ratbs
syysr
Ddhbs
Csbus
Nssbus7
Jsbus
Gsl

Pvg
Sbs
Rgu
Ggd
Rgs
Ksm
Bbu
Rsb
Bbbpu
Gst
nsb
Tsm
Vor
Sls
Hal
Rgu
Wsp
Ssm
Asm

Syp
Ptm
Gsb
Rpp
Mks
Jmb
Abd
Pls
Bml
sab
Jmb
bbt
Rmb
एजेन्सी । इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा परी ८० जना मानिसको मृत्यु भएको छ । समाचार संस्था अलजजिराका अनुसार आक्रमणमा ४०० भन्दा बढी घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरुलाई पक्राउ गरेको छ,जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन् । गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ ।
यस्तै मध्यस्तकर्ताले युद्धविराम र बन्धक रिहाईका लागि प्रयास तीव्र पारेको हमासका एक वरिष्ठ अधिकारीले जनाएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषेश दुत स्टीव विटकफले इजरायल र हमासबीचको सम्झौता धेरै नजिक पुगेको बताएका थिए । तर इजरायली अधिकारीले भने वार्तामा कुनै प्रगति नभएको र प्रमुख असहमति अझै कायम रहेको जनाएका छन् ।
