
Syees
Ssbus
syysr
Nssbus7
Csbus
Amb
dsbus
Ratbs
Ddhbs
gms
Jsbus
Gsl
Gsbus
Bksbus5
Pbu
Rbs

Rgu
Ksm
Pvg
Asm
Sls
Tsm
Hal
Rgs
Wsp
Vor
Ggd
Bbu
Bbbpu
Rgu
nsb
Rsb
Sbs
Ssm
Gst

sab
bbt
Rpp
Abd
Mks
Jmb
Rmb
Jmb
Bml
Gsb
Ptm
Pls
Syp
काठमाडौँ । भारतको अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको डीएनए नमुनाको मिलान प्रक्रिया जारी रहेको छ ।
मंगलबार साँझसम्म १ सय ६३ डीएनए नमुनाको परीक्षण सम्पन्न भइसकेको छ,जसमा १२४ जना मृतकको शव आफन्तलाई बुझाइएको सिभिल अस्पतालका सुपरिटेन्डेन्ट राकेश जोशीले जानकारी दिए । उनका अनुसार रिपोर्ट आइरहेकाले यो सङ्ख्या क्रमशः बढ्नेछ । दुर्घटनाको दिन अस्पतालमा ७१ जना घाइते भर्ना भएका थिए, जसमा ४२ जनालाई डिस्चार्ज गरिसकिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै १२ जुन २०२५ मा एयर इन्डियाको बोइङ ड्रीमलाइनर विमान अहमदाबादबाट लण्डनको गैटविकका लागि उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । २ सय ४२ यात्रु मध्ये २ सय ४१ जनाको मृत्यु भएको र केवल एक जना मात्र चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए।
यस्तै विमान जमिनमा खस्दा जमिनमै रहेका केही व्यक्तिहरु पनि चपेटामा परेका थिए,जसका कारण मृत्यु सङ्ख्या कम्तीमा २७० पुगेको बताइएको छ ।
