
Nssbus7
Gsbus
Pbu
Ddhbs
dsbus
gms
Gsl
Bksbus5
Ssbus
Ratbs
Csbus
Jsbus
Amb
Rbs

Ksm
Bbbpu
Rsb
Rgu
nsb
Asm
Pvg
Ggd
Rgu
Tsm
Ssm
Wsp
Vor
Sls
Gst
Rgs
Bbu
Hal
Sbs

Syp
Ptm
Pls
Rpp
Gsb
Jmb
Bml
Mks
sab
Rmb
Abd
bbt
Jmb
काठमाडौँ । नेपाल शिक्षक महासंघ र प्रहरी बीच आइतबार भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारी मध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ । हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ।’
