
Ssbus
Amb
Bksbus5
Gsbus
Gsl
Ddhbs
gms
Ratbs
Csbus
dsbus
Rbs
Jsbus
Nssbus7
Pbu

Rgu
Tsm
Ggd
Ksm
Gst
Wsp
Ssm
Rgu
Sls
Pvg
Asm
Hal
Vor
Rgs
Rsb
Bbbpu
nsb
Bbu
Sbs

Mks
Jmb
bbt
Syp
Bml
sab
Pls
Jmb
Rmb
Abd
Rpp
Ptm
Gsb
काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी हुनु भएको छ । धर्नामा नारायणकाजी श्रेष्ठ,अष्टलक्ष्मी शाक्य,पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी हुनु भएको थियो ।
यस्तै संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी रहनु भएको छ ।
