
Syees
Pbu
dsbus
Ratbs
Ssbus
syysr
Gsbus
Jsbus
Amb
Rbs
Ddhbs
Bksbus5
gms
Gsl
Nssbus7
Csbus

nsb
Hal
Rgu
Pvg
Rgu
Gst
Ssm
Sls
Bbbpu
Bbu
Ggd
Rsb
Wsp
Ksm
Tsm
Sbs
Rgs
Asm
Vor

Jmb
Pls
Rpp
Rmb
Gsb
Jmb
Ptm
Mks
Bml
bbt
Syp
sab
Abd
काठमाडौँ । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।
त्यस्तै आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन ।
यस्तै टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उनले यो घटनाबाट सरकार दुःखी भएको बताएका छन् ।
