
Nssbus7
syysr
Ratbs
gms
Gsbus
Rbs
Jsbus
Syees
dsbus
Csbus
Bksbus5
Ssbus
Pbu
Gsl
Ddhbs
Amb

Sls
Rgs
Ksm
Ggd
Ssm
Asm
Bbu
Rgu
Vor
Tsm
Pvg
Hal
Bbbpu
Rsb
Wsp
Gst
Sbs
Rgu
nsb

Gsb
Rmb
Syp
Pls
sab
Mks
Rpp
Abd
Jmb
Jmb
Bml
bbt
Ptm
दाङ । शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजनामा देउखुरीमा रहेको चार स्थानीय तहमा रहेका प्रअहरुसंग सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लमही नगरपालिका,राप्ती गाउँपालिका,गढवा र राजपुरको समन्वयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका माध्यामिक तहका प्रधानाध्यापकहरु एवम् आधारभूत तह ( ६-८ ) संचालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणी चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाकि उप-प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सोमबार लमहीको आदर्श माध्यमिक विद्यालय देउपुरमा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका उप-सचिव रामहरि रिजाल,देउखुरीका चार वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख/ प्रासहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागीका बिच २६ बुदे प्रतिबद्धता कायम भएको छ ।
त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ दाङका शाखा अधिकृत तिलकराम बन्जाडेद्वारा सहजीकरण गरिएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका उप-सचिव रामहरी रिजाल , गढवा गाउँ पालिका शिक्षा शाखा प्रमुख श्याम विक , फेमिली प्याराडाईज इ. बो. स्कुल राजपुर मटेरियाका प्रधानाध्यापक टोपेन्द्र खनाल,शुभतारा इ. बो. स्कुलका प्रधानाध्यापक बिकास रजौरे,शिव शक्ति माविका प्रधानाध्यापक लिलाधर बिक,आदर्श मावि देउपुरका विव्यस अध्यक्ष ज्ञान बहादुर चौधरी लगायतले बोलेका थिए ।
