
Rgp1
Rgp
Sgr
Unsku
Pbu
Ggp
Srbpu
pku
Lnp

Ssm
Hal
Rgs
Pvg
Bbu
Rsb
Bbbpu
Vor
Sbs
Ggd
Sls
Tsm
nsb
Rgu
Gst
Rgu
Ksm
Asm
Wsp

Mks
bbt
Pls
Gsb
Jmb
Rmb
Abd
Bml
Ptm
Rpp
Jmb
Syp
काठमाडौँ । आज सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् ।
त्यस्तै प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुने जनाइएको छ ।
