
Nssbus7
dsbus
Ddhbs
Amb
syysr
Bksbus5
Csbus
Pbu
Jsbus
gms
Gsbus
Syees
Ssbus
Ratbs
Rbs
Gsl

Ggd
nsb
Tsm
Sbs
Rsb
Vor
Hal
Wsp
Sls
Bbu
Rgu
Ksm
Ssm
Gst
Rgu
Pvg
Rgs
Bbbpu
Asm

Bml
Abd
Syp
Rmb
Jmb
Ptm
Jmb
Pls
Mks
Rpp
sab
bbt
Gsb
काठमाडौं । ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा दुई नेपाली युवा युवतीको मृत्यु भएको छ ।
निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको हो । राजधानी मस्कटस्थित नेपाली दूतावासकाअनुसार सारुले चलाइरहेको कार एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।
त्यस्तै सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए भने समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।
यस्तै नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दूतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावासले जनाएको छ । एनआरएन ओमानका पूर्व अध्यक्ष दिपक श्रेष्ठका अनुसार मृतक सारु त्यहाँ रहेको नीज्वा फुटबल क्लबका क्याटेन समेत रहेका थिए ।
