
Nssbus7
Gsl
Gsbus
Ratbs
Ssbus
Amb
Syees
Csbus
Rbs
dsbus
Bksbus5
gms
Jsbus
syysr
Ddhbs
Pbu

Bbbpu
Hal
Rgs
Wsp
Tsm
Ssm
Sls
Sbs
Rgu
Asm
Gst
Ksm
Rsb
Pvg
nsb
Ggd
Bbu
Rgu
Vor

Rmb
Jmb
Mks
Syp
Gsb
Bml
Rpp
bbt
Pls
Ptm
sab
Jmb
Abd
न्ययोर्क । अमेरिकामा चल्दै गरेको संयुक्त राष्ट्रसंघको महासभामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ ५:३० बजे भेटवार्ता भएको हो ।
त्यस्तै दुई नेताबिच दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको छ । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता भएको हो ।
