Sidha Patra मंगलबार, भाद्र १८, २०८१

नयाँ दिल्ली । भारतको कर्नाटक राज्यले डेंगुलाई महामारीको रूपमा सूचीकृत गरेको जनाएको छ ।

राज्यको स्वास्थ्य विभागको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि साउनसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी फेला परेका छन् ।डेंगुनियन्त्रणका लागि कार्ययोजना घोषणा गर्दै मुख्यमन्त्री सिद्धरामैयाले भने, ‘यो वर्ष अहिलेसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी भेटिएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । डेंगुका बिरामी भर्ना गर्न अस्पतालको प्रत्येक वडामा १० शय्या राख्न भनिएको छ । सुकुम्वासी बस्तीमा बस्नेलाई लामखुट्टेको जाली उपलब्ध गराइने जनाएको छ ।’

त्यस्तै सरकारले अवस्थाको अनुगमन गरिरहेको र सबै विभागलाई निर्देशन दिइएको कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले बताए । ‘हामीले अवस्था हेरिरहेका छौँ । डेंगुको श्रोत कम गर्न सबै विभागलाई कडा निर्देशन दिएको मन्त्री रावले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]