
Unsku
sbs
Gfs
Rgp
Lnp
Rgp1
Pbu
Djs
Sgr
Srbpu
pku
Pes
Ggp
cjs

Ggd
Wsp
Bbbpu
Ssm
Ksm
Rgu
Sls
Rsb
Sbs
Tsm
Pvg
Rgu
Rgs
Bbu
Asm
Gst
Hal
nsb
Vor

Rmb
Gsb
Abd
Jmb
bbt
Pls
Bml
Jmb
Ptm
Rpp
Syp
Mks
sab
चितवन । चितवनमा डेंगु रोगको उपचाररत एक बृद्धको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको डेंगु संक्रमणबाट शनिबार मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलले दिएको जनाकारी अनुसार उच्च ज्वरो आएर शुक्रबार कलेजमा भर्ना भएको ति पुरुषको मृत्यु भएको हो । चालु आर्थिक बर्षको भदौं दोस्रो सातासम्म चितवनका विभिन्न अस्पतालमा विभिन्न जिल्लाका ७२७ जना संक्रमितले उपचार गराएका छन् ।
त्यस्तै हाल ३ हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमित मध्ये ५ सय ३२ जना चितवनका र बाँकी अन्य जिल्लाका रहेकोे अधिकृत पटेलले बताए ।
