
Csbus
Gsl
Amb
Rbs
Syees
gms
Jsbus
Gsbus
Nssbus7
Bksbus5
Ssbus
syysr
Ratbs
dsbus
Ddhbs
Pbu

Tsm
Bbbpu
Rgs
Ggd
Rgu
Sls
Pvg
Rsb
Rgu
Bbu
Vor
Wsp
Asm
Sbs
Gst
Hal
nsb
Ksm
Ssm

Jmb
Ptm
Abd
Pls
Rpp
Bml
sab
Syp
Gsb
Rmb
bbt
Mks
Jmb
काठमाडौँ । एसईई को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ ।
यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो ।
त्यस्तै गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।
