
Lnp
Pbu
Srbpu
Rgp
Ggp
pku
Sgr
Unsku
Rgp1

Rgu
Rgu
Hal
Ggd
Bbbpu
Wsp
Tsm
Pvg
Ssm
Vor
Asm
Gst
Sbs
Sls
nsb
Ksm
Bbu
Rsb
Rgs

Gsb
Rpp
Bml
Pls
Jmb
sab
Ptm
Jmb
bbt
Abd
Syp
Rmb
Mks
काठमाडौँ । नेपाल प्रहरीले सर्लाहीबाट २७ लाख हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा–३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारी छन् ।
त्यस्तै उनीहरूको साथबाट २७ लाख ७५ हजार ९६० रुपैयाँ नगद बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए । प्रहरीले उनीहरूको साथबाट लक्ष्मी सनराइज बैंकमा ९ लाख ९० हजार रुपैयाँ दरमा जम्मा गरेको दुई वटा डिपोजिट भौचर पनि बरामद गरेको छ ।
यस्तै कमर राजालाई पक्राउ गरेर सोधपुछ गर्दा उनले फोन सिटी मोबाइल पसल सञ्चालकले रकम दिएको बताएका थिए । उनको बयानका आधारमा मोबाइल पसल सञ्चालक आरिफ अन्सारी पक्राउ परेका हुन् ।
