
dsbus
Rbs
Gsbus
Ssbus
Pbu
Ratbs
Gsl
Bksbus5
Csbus
Ddhbs
Amb
Nssbus7
Jsbus
gms

Gst
Rgu
Ggd
Sbs
Ssm
Rgs
nsb
Ksm
Sls
Tsm
Rgu
Hal
Rsb
Bbu
Asm
Pvg
Wsp
Bbbpu
Vor

Pls
bbt
Mks
Rpp
Syp
Ptm
Rmb
Jmb
Gsb
Bml
Abd
Jmb
sab
काठमाडाैं।विश्वव्यापी महामारीका रूपमा फलिएकाे काेरोना भाइरसकाे संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ।
चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।नेपाल सरकारले आफूसँग कोरोना भाइरससँग लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको हो। चीनकाे राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउन लागेको हो।
मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा अवतरण गर्ने योजना रहेको छ। नेपाल समाचारपत्रमा खबर छ ।
