Sidha Patra सोमबार, भाद्र १५, २०८३

काठमाडौं । चीन सरकार र चिनियाँ रेडक्रसले नेपालका बाढीपीडितको उद्धार,राहत तथा पुनःस्थापनाका लागि कुल ३३ करोड रुपैयाँभन्दा बढी नगद सहयोग हस्तान्तरण गरेका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोगको मुख्य विवरण यस प्रकार छ:

चीन सरकारको सहयोग: २० लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ)

चिनियाँ रेडक्रसको सहयोग: २ लाख अमेरिकी डलर (करिब ३ करोड ६ लाख नेपाली रुपैयाँ)

त्यस्तै,उक्त भेटघाटमा चिनियाँ राजदूत माओमिङले दुई देशबीचको गहिरो सम्बन्ध र संकटको समयमा पारस्परिक सहयोगको महत्त्वमाथि जोड दिए । प्राप्त सम्पूर्ण रकम बाढी प्रभावित क्षेत्रमा तत्काल राहत वितरण र भत्किएका संचरनाहरुको पुनःस्थापना कार्यमा पारदर्शी रुपमा उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]