
Gfs
Rgp
Pbu
Ggp
Rgp1
pku
Sgr
sbs
Lnp
Srbpu
Djs
Pes
Unsku
cjs

nsb
Pvg
Ksm
Bbbpu
Gst
Rgs
Vor
Asm
Bbu
Hal
Ggd
Rsb
Rgu
Rgu
Sls
Tsm
Wsp
Sbs
Ssm

bbt
Rmb
Gsb
Rpp
sab
Mks
Bml
Syp
Abd
Ptm
Pls
Jmb
Jmb
काठमाडौं । नेपाल सरकारको गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।
त्यस्तै सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले एक सातापछि निर्णय गर्छ । त्यसअघि सिफारिसमाथि चित्त नबुझे उजुरी दिनसक्ने व्यवस्था रहेको छ ।
