
Pbu
dsbus
gms
Nssbus7
Syees
Gsl
Jsbus
Gsbus
Rbs
Csbus
Ssbus
Ratbs
Bksbus5
Ddhbs
Amb
syysr

Asm
Ssm
nsb
Gst
Pvg
Sls
Ggd
Bbbpu
Rgu
Wsp
Rgs
Hal
Bbu
Vor
Sbs
Rgu
Ksm
Rsb
Tsm

Syp
Jmb
Ptm
Gsb
Jmb
Abd
Rpp
Bml
Pls
sab
Mks
bbt
Rmb
काठमाडौं । चार देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा फ्रान्स, संयुक्त अरब इमिरेट्स, कुवेत र स्वीट्जरल्यान्डका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्र्रहण गरेका हुन् ।
त्यस्तै नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि सरकारले फ्रान्सका लागि नेपाली राजदूतमा सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतमा घनश्याम लम्साल र स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ विशेष समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूतमा नियुक्त गरेका थिए ।
