
gms
Lsbus
Ksbus
Gsbus
Bksbus5
Pbu
Ssbus
Gsl
Ksbus
Csbus
Bsbus
Ksbus
Nssbus7
bpmhl
Ssbus
Ssbus
dsbus
Jsbus
Rsbus

Ksm
Ggd
Tsm
Pvg
Bbu
Bbbpu
Gst
Rgu
Wsp
Ssm
Asm
Rsb
Rgu
Hal
Rgs
nsb
Sbs
Sls
Vor

Ptm
Syp
sab
Bml
Rmb
Jmb
Gsb
Mks
Abd
bbt
Rpp
Jmb
Pls
दाङ । आज असोज ३ गते अर्थात संबिधान दिवस देशका विभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन ।
त्यस्तै सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले विद्यार्थीलाई राजनीतिक कुरा बुझाउन देशको बर्तमान राजनीतिक अबस्था र अव आउदा दिनमा कस्तो हुनुपर्छ भन्ने कुरा देखाउन नमुना सांसद बैठकको आयोजना गरी मनाएको छ । घोराहिको सभा हलमा केहि नेता अनि सांसद सभामुख अनि प्रधानमन्त्रिको भुमिका रहेका ब्यक्तिहरु उपस्थित भएका थिए ।
कार्यक्रममा सभामुखले मन्त्रि तथा सांसदलाई बोल्ने समय निर्धारण गर्दैहुनुहुन्थ्यो । देख्दा साँचिकै सघिय संसद भवनमा भैरहेको बैठक जस्तो । तर यो बास्तविक संसद बैठक नभएर एउटा बिद्यालयले आफ्ना विद्यार्थीहरुलाई राजनीतिक बैठक तथा मन्त्रिहरुले देश चलाउन कसरी काम गर्छन भन्ने अनुभव गराउन र सिकाउनको लागि आयोजना गरीएको नाटकिय नमुना सांसद बैठकको कार्यक्रम थियो ।
आज आठौ संबिधान दिवसको अवसरमा दाङको घोराहिमा रहेको आइएसओ सर्टिफाइड बिद्यालयले ब्यबहारीक ज्ञान प्रदान गर्न यो कार्याक्रम गरेको थियो । नमुना सांसद बैठकमा मिभिन्न मन्त्रिहरुले आफ्ना योजना प्रस्तुत गरेको थिए । कार्यक्रममा उपस्थित सत्तापक्ष तथा प्रतिपक्ष नेताहरुलाई सभामुखले बोल्ने समय उपलब्ध गराउदै गर्दा सांसदले प्रश्न राख्छन र अन्य उपस्थितले टेवल बजाएर साथ दिन्छन । नाटकिय संसद बैठकको आयोजनाले गर्दा बिद्यार्थिहरुmले बास्तबिक राजनितिको बारेमा अनुभव गर्न पाएका छन भने संबिधान आएपछि देशको कानुन र बिभिन्न महत्वपुर्ण कुराहरुको जानकारी लिने मौका पाएका छन ।
त्यस्तै नमुना सांसद बैठकमा वर्तमान घटना क्रमलाई देखाइएको थियो भने दोस्रो चरणमा देशमा कस्तो अवस्था हुनुपर्छ भन्ने देखाइएको थियो । यो नाटकिय सांसदले राम्रो शन्देस दिएको संस्कृतविद गोविन्द आचार्यले बताउनुभयो । सांसद बैठकलाई युवा नेतृक्त्व आजको आबश्यकता , भ्रष्टाचारको बिरोध र प्रबिधिमैत्रि शिक्षा आजको आबश्यकता भन्ने मुल नाराको साथ सम्पन्न गरीएको थियो । नाटकिय संसाद बैठकमा कक्षा ८,९,१०,११ र १२ का विद्यार्थीहरु सहभागि भएका थिए ।
आज बिशेष दिन संबिधान दिवसको अवसरमा बालबालिकाहरुलाई प्रतिनिधि सभा भनेको केहो यो कसरी संचालन गरीन्छ भन्ने कुरा सिकाउने मुख्य लक्ष्य राखेर उक्त कार्यक्रम गरीएको बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभएको छ । बिद्यालयमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरुलाई कसरी राजनीति गर्ने राजनीति भनेको केहो प्रदेश सभा तथा प्रतिनिधि सभा भनेको केहो भन्ने कुरा बझेका ब्यबहारीक रुपमा बुझेका छन । नाटकिय संसदको पहिलो सदनमा सभामुखकको भुमिकामा सुप्रिया थापा र प्रधानमन्त्रिमा उत्सव पोख्रेल रहनुभएको थियो ।
बिद्यालयका अध्यक्ष ईनिजनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत प्रधानाध्यापक डा.कृष्णराज डिसिले गर्नुभएको थियो भने कार्यक्रमकौ संयोजकमा आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेल रहनुभएको थियो ।![]()
