
Amb
gms
Syees
Ssbus
Jsbus
Pbu
syysr
Rbs
Ddhbs
Gsbus
Csbus
Gsl
Bksbus5
Nssbus7
dsbus
Ratbs

Ggd
Asm
Ksm
Pvg
Rgs
Bbbpu
Hal
Rsb
Gst
Sls
Sbs
Rgu
Rgu
Tsm
Wsp
Vor
Bbu
Ssm
nsb

Jmb
Abd
Bml
Gsb
bbt
Ptm
Jmb
sab
Mks
Syp
Rmb
Pls
Rpp
काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ ।
यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १० गते तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले आज सूचना जारी गरी परीक्षा तालिका संशोधन गरिएको जानकारी दिएको हो । असोज ९ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बरको विषयको परीक्षा हुने छ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचनामा उल्लेख छ ।
यसैगरी दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा असोज १० गते हुने छ ।अनलाइनखबर
