
cjs
pku
Rgp
Pes
Srbpu
Pbu
Sgr
Unsku
Ses
Gfs
Djs
Ggp
Rgp1
Lnp

Bbu
Rgu
Vor
Rgu
Tsm
Ksm
Asm
Rsb
nsb
Rgs
Bbbpu
Sls
Gst
Wsp
Pvg
Ggd
Hal
Ssm
Sbs

Rmb
Jmb
Syp
Jmb
Abd
Rpp
Pls
sab
Bml
Gsb
Ptm
Mks
bbt
काठमाडौं । निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको जावलाखेलस्थित सिचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एडी लामा,उपाध्यक्ष प्रकाश सेट्टी,खिमप्रकाश मल्ल,उपमहासचिव नरहरी थपलिया, सहकोषाध्यक्ष सन्तोष शाह लगायत ५० जना जति निर्माण व्यवसायीहरु जावलाखेल प्रहरीमा रहेका छन।
बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरूले सडक विभागमा पनि तालाबन्दी गरेका थिए ।
