
Rgp
Rgp1
Sgr
Ggp
Lnp
pku
Unsku
Pbu
Srbpu

Sbs
Rgu
Hal
Bbu
Ssm
Ksm
Ggd
nsb
Gst
Rsb
Vor
Asm
Rgu
Pvg
Rgs
Tsm
Wsp
Bbbpu
Sls

Syp
Rpp
Gsb
Pls
Mks
Ptm
Jmb
Bml
Rmb
Abd
sab
bbt
Jmb
दाङ । लुम्बिनि प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नलप्रसाद उपाध्यायबाट जिल्ला प्रहरी कार्यालय दाङ मातहतमा रहेका प्रहरी युनिटका प्रहरी ईन्चार्ज तथा उपस्थित प्रहरी कर्मचारी हरुलाई निर्देशन दिनु भएको थियो ।
निर्देशनको क्रममा उहाँले नागरिकको जीउधनको सुरक्षा,अपराध रोकथाम तथा नियन्त्रण,प्रहरी आचरण र ब्यवहारमा सुधार,प्रहरीले गर्नु पर्ने काम कर्तव्य जिम्मेवारी,नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह गरी नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनु भएको छ ।

